Achievements

  • Home
  • /
  • Achievements

१. सामान्य परिचय

२०५७ सालमा स्थापितशाखा दोजो लैनचौरले खेलकुदको महत्वलाई समय सापेक्ष बनाई राष्ट्रिय तथाअन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिकानिर्माण गर्दै समाजको तल्लो तह र वर्गमा समेत समान अबसरको प्रत्याभूतिदिई राष्ट्रको झण्डा फरपफराउन सफल भएको कुरा सर्वविदितै छ । जस्तै : जापान, चीन, बंगलादेश, इन्डिया, सुजल्याण्ड, इन्डोनेसिया, थाइल्याण्ड, सिंगापुर, मलेसिया, कतार, बहराइन, दुबई, भुतान, कोरिया,अष्ट्रेलिया, जर्मम, फ्रान्स, नेदरल्याड बेलायत, रोमनिया, आदि यस डोजोलेखेलक्षेत्रबाट नै समाजउत्थान गरी देशको चौतर्फी बिकासको लागि सहयोगको भुमिका खेल्नेछ । समाजमा छरिएर बसेका कुलतमालागेका युवायुवतीहरुलाई एकीकृत गर्दै सकारात्मकउत्तराधिकारीवाला गैर-राजनीतिक, गैर-नाफामूलकसामाजिक संस्थाकोरुपमाआफ्नो एउटा छुट्टै पहिचानदिन सफलभएको छ ।

२. भूमिका

शाखा डोजो लैनचौर एक सामाजिक संस्थाको रुपमा परिचितभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई खेलकुद क्षेत्रबाट टेवादिदै आएको छ । यस शाखाडोजो लैनचौर खेल क्षेत्रबाट ग्रामीण समुदायको जीवनस्तर उकासी राष्ट्रकै सर्वाङ्गीण बिकासकालागिअभिप्ररित गरी नागरिकहरुको रचनात्मक समाजको निर्वाह गर्न अग्रणी भूमिका खेलेको छ व्यक्तित्वविकासकालागि खेलकुदअपरिहार्य छ । यस डोजोको माध्यमबाट हाम्रो समाज र राष्ट्रलाई विश्व सामु चिनाउनेछौ आजको परिस्थितिमाहाम्रो समाजमा एउटा छुट्टै किसिमको पहिचानबनाउदै समाज, राष्ट्र र विभिन्नबिकाससंग हातेमालो गर्दै अगाडी बढ्नकानिमित्तशाखा डोजो लैनचौर समयानुकुलप्रतिस्थापितभई नमुना समाजको बिकास हुनेछ भन्ने आशा र अपेक्षालिएका छौ।  

३. उद्देश्यहरु :-

  • क) शारीक तथामानसिकविकास गराई तन्दुरुस्त नागरिक उत्पादन गर्ने ।
  • ख) खेलकुदको माध्यमबाट व्यक्तित्वविकास गर्ने ।
  • ग) स्थानीयतहदेखि राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्ने ।
  • घ) खेलाडीहरुलाई अनुशासित रुपमा अगाडी बढाई विभिन्नअन्तर डोजो राष्ट्रिय तथाअन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सम्मिलितगर्दै लैजाने ।
  • ड) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनागर्दै देसको चौतर्फी विकासमा योगदान पुयाउने ।
  • च) खेलाडीहरुलाई आत्मनिर्भर तथा स्वरोजगारको लागि योग्यबनाउने ।
  • छ) खेलाडीहरुलाई गोलबन्दगर्दै लैजाने साथै सरसपाई, रक्तदान, जस्ता सामाजिककार्यहरु गर्न उत्प्रेरित गराउदै लैजाने ।
  • ज) देलकुदका माध्यमबाट समाज र देशलाई विश्वसामु चिनाउने ।
  • झ) खेलकुदलाई दीर्घकालीनबिकास गर्दै लैजाने ।

४. लैनचौर डोजोले हालसम्म गरेका कार्यहरु

  • क) हालसम्म डोजोबाट १०८ जनाप्रशिक्षाथीहरुले Diploma (Black Belt) गरिसकेका छन्
  • ख) प्रथम अधिराज्यवयापीखुल्ला डेमोन्स्ट्रेशनकार्यक्रम २०६२
  • ग) प्रथमउपत्यकाव्यापी कराते प्रतियोगिता २०६१
  • घ) दोश्रो अधिराज्यव्यापीखुल्ला डेमोन्स्ट्रेशनप्रतियोगिता २०६२
  • ङ) तेश्रो अधिराज्यव्यापी डेमोन्स्ट्रेशनकार्यक्रम २०६३
  • च) नवौं बागमतिअञ्चर कराते प्रतियोगिता २०६८
  • छ) प्रथमU14 गिरिजा प्रसाद कोइराला स्मृती कराते प्रतियोगिता २०६९
  • ज) तेश्रो राष्ट्रिय खुल्लागिरिजा प्रसाद कोइराला स्मृती कराते प्रतियोगिता २०७० झा चौथो राष्ट्रिय खुल्लागिरिजा प्रसाद कोइराला स्मृती कराते प्रतियोगिता २०७१
  • ञ) 1st Open International Karate Championship 2074
  • ट) 2nd Open International Karate Championship 2074
  • ठ) पांचौ राष्ट्रिय खुल्लागिरिजा प्रसाद कोइराला स्मृती कराते प्रतियोगिता २०७५
  • ड) छैठौ राष्ट्रिय खुल्लागिरिजा प्रसाद कोइराला स्मृती कराते प्रतियोगिता २०७६

५. शाखा डोजो लैनचौरले प्राप्त गरेका पदकहरु

    • क) राष्ट्रिय स्तरका खेलमा ४० वटा स्वर्ण पदक
    • ख) राष्ट्रिय स्तरको खेलमा ३५ वटा कास्यपदक
    • ग) राष्ट्रिय स्तरको खेलमा ६३ वटा कास्यपदक

अन्तराष्ट्रिय पदकहरु

  • क) 1" South Asian Gaes 20a10-3rd Position, Dhaka, Bangladesh
  • ख) 5th World Karate Chapionship 2006-4th Pousition, Japan
  • ग) प्रथम र छ कास्यपदक ( Team I" )
  • घ) प्रथमएशियनकप जितकण्डा करांते प्रतियोगिता २००४ इण्डिया, छत्तिसगढ प्राप्त छ स्वर्ण र । रजतपदक (team 2nd)
  • ङ) प्रथमबंगलादेश नेपाल मैत्रीपूर्ण प्रतियोगिता २००५ ढाका प्राप्त ३ स्वर्ण पदक ( Team 1s)
  • च) सातौ इण्डो नेपाल मैत्रीपूर्ण करातें प्रतियोगिताप्राप्त ४ स्वर्ण र २ कास्य
  • छ) Asian Games Participate, China, 2010
  • ज) 2nd Fajilatumnesa International Karate Championship Bangladesh, Dhaka 201 Gold Medal
  • झ) Singapore International Open Karate Championship, 2012Bronze Medal
  • ञ) 13th APSKF Championship, 2013, Silver Medal, Hong Kong
  • ट) 1st South Asian Karate Championship 2013, Bhutan स्वर्ण पदक
  • ठ) 14th Asian Games Participate Korea Inching 2014, 5th Rank
  • 3) Premier League Netherlands 2015, Bronze Medal.
  • ढ) 19th Central England Karate Championship England (UK) 2015, Bronze Medal International Karate Championship Kolkata, India 2016, 9 Gold Medals, Silver Medals, 1 Bronze Medals and Team in 2nd Position.
  • त) Open International Karate Championship Karachi, Pakistan, 2017, 7 Gold Medals, Team in 1st Position.
  • थ) The 9th AKF Senior Karate Championship China (Foshan) 2009
  • द) The 10th AKF Senior Karate Championship & 11th Junior & Cadet Championship China (Quanzhou) 2016
  • घ) Australia Open Karate Championship 2016 Participant
  • न) Thailand Open Karate Championship 2017, Silver Medal.
  • प) Budiman Cup 2018, 7 Gold, 12 Silver, 5 Bronze Medal Team 2nd Dubai

हालसम्म डोजोबाट १३५ जना प्रसिक्क्षक हरुले Diploma(Black Belt)गरिसकेका छन्

First district karate competition Winner

Magh

23

2061

First domestic State Open demonstration Program 2062

Baisakh

22

2062

Second State Open demonstration competition 2062

Jestha

12

2062

Third State demonstration program 2063

Poush

11

2063

9th Bagmati Zone karate competition 2068

Jestha

15

2068

First Under-14 Girija Prasad Koirala Smriti Karate Championship Winner

Kartik

21

2069

Third national open girija prasad koirala Smriti Karate Championship Winner

Jestha

11

2070

4th National open girija prasad koirala Smriti Karate Championship Winner

bhadra

17

2071

1st Open International karate Championship Winner

Asar

14

2074